Description: यो सातवटा स-साना पुस्तकहरूको ठेली हो, जसमध्ये छवटा रेभ. केनथ ई. हेगनद्वारा लिखित पुस्तिका छन् भने, एउटाचाहिँ रेभ. कर्क ए. डुव्वोद्वारा लिखित रहेको छ । यस ठेलीमा निम्न पुस्तिकाहरू समावेश छन् : रेभ. केनथ ई. हेगनद्वारा लिखित नयाँ जन्मके ‘म ख्रीष्टीयन हुँ’ भन्नेहरू सबै स्वर्ग जान्छन् ? स्वर्ग जानका लागि के जरूरी छ ? यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ । - २ कोरिन्थी ५:१७तपाईं कुन मण्डलीको सदस्य हुनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण होइन, बरू तपाईं कुन घरानामा हुनुहुन्छ, त्योचाहिँ धेरै महत्त्वपूर्ण कुरा हो । प्रभुमायस पुस्तिकाले विश्वासीहरूलाई ख्रीष्टमा उनीहरू को हुन् र उनीहरूसँग के छ भनी बुझ्न सहायता गर्नेछ ।गलत स्वीकार पराजय, असफलता र शैतानको सर्वोच्चताको स्वीकार हो । धेरै मानिसहरू यस्तै प्रकारका स्वीकारमा रूमालिएर सङ्कुचित भइरहेका हुन्छन् । यद्यपि, यस पुस्तकले तपाईंलाई सही स्वीकारको अन्तर्दृष्टि दिँदै ख्रीष्टको विजयमा डोर्याउने छ । पवित्र आत्मा पाउने बाइबलीय तरिका धेरैले पवित्र आत्माको बप्तिस्मा पाउने विषयमा आफूले पढेका पुस्तकहरूमध्ये यस पुस्तकमा सबैभन्दा स्पष्ट व्याख्या प्रस्तुत गरिएको छ भनेका छन् !उहाँ नै येशूलाई परमेश्वरले जीवित पार्नुभयो, जसको साक्षी हामी सबै हौँ । यसरी उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ सर्वोच्चमा बसाइनुभयो र पिताबाट पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्नुभयो । अनि आज उहाँले हाम्रो माझमा पवित्र आत्मा खन्याउनुभएको छ, जुन तपाईंहरू अहिले देख्नु र सुन्नुहुन्छ । - प्रेरित २:३२,३३ अन्य भाषाको महत्त्व पवित्र आत्माको भरिपूरी पाउनु तथा अन्य भाषामा बोल्नुका लाभहरूका बारेमा यस पुस्तिकामा चर्चा गरिएको छ । किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुराहरू नै ऊ बोल्दछ । - १ कोरिन्थी १४:२ शब्दको प्रभावजीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ । - हितोपदेश १८:२१ हामीले हिजो बोलेका शब्दले आजको दिनलाई आकार दिन्छन् । हाम्रो बोलीवचनले हाम्रो घर, परिवार, स्वास्थ्य तथा सफलतालाई कसरी प्रभाव पार्छन् भन्ने कुरा यस पुस्तकामार्फत् पत्ता लगाउनुहोस् । परमेश्वरको औषधीस्वास्थ्य तथा चङ्गाइका लागि परमेश्वरको औषधी उहाँको वचनमा पाइन्छ ।"हे मेरा छोरा, मेरा कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन् । तिनलाई तेरा नजरबाट उम्केर जान नदे, तिनलाई तेरो हृदयभित्र राख् । किनभने प्राप्त गर्नेहरूका लागि मेरा वचन जीवन हुन्, र उनीहरूका सारा शरीरका लागि सुस्वास्थ्य हुन् ।" - हितोपदेश ४ः२०-२२ रेभ. कर्क ए. डुव्वोद्वारा लिखित नयाँ करारलाई बुझ्नुयस पुस्तिकाले तपाईँलाई विश्वासी जीवनमा हुने एउटा गम्भीर गल्तिको बोध गराउनुका साथै, असल विश्वासी जीवन जिउने उपायहरू सरल ढङ्गमा प्रस्तुत गरेको छ ।के तिमीहरू यति मूर्ख छौ, कि आत्मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ ? - गलाती ३:३
Price: 13.99 USD
Location: Broken Arrow, Oklahoma
End Time: 2024-11-14T09:45:21.000Z
Shipping Cost: 4.63 USD
Product Images
Item Specifics
All returns accepted: ReturnsNotAccepted
Features: Mini
Format: Paperback
Item Width: 4 in
Unit Type: Unit
Item Length: 5 in
Item Height: 0.2
Topic: Books, Christianity, Spiritual Life, Spiritual Growth
Book Series: Mini Book Series
Country/Region of Manufacture: Nepal
Edition: First Edition
Language: नेपाली
Publication Year: 2018
Book Title: ७ पुस्तिकाहरूको ठेली - 7 Mini Books Bundle / Nepali Translation
Intended Audience: Ages 9-12, Young Adults, Adults
Author: Kenneth E. Hagin, Kirk A. DuBois
Original Language: English
Unit Quantity: 20
Publisher: Shabda Prakashan
Genre: RELIGION / Christian Living / Spiritual Growth